पशुपति आर्यघाटबाट शवको हड्डी निकालेर बेचिएको घटनामा थप दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।
उनीहरूको साथबाट हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु पनि बरामद भएको प्रहरीले जानकराी दिएको छ । यो घटनामा यसअघि घाटे गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनाली पक्राउ परिसकेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई gmail मार्फत पठाउनु होला । धन्यवाद ।
ताजा अपडेट

देशका धेरै जिल्लामा डेंगु फैलियो २ हजार ९५२ संक्रमण
आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्न सुरक्षित छ ?शुक्लाफाँटामा जंगली हात्तीको त्रास
सम्बन्धित खबर

देशका धेरै जिल्लामा डेंगु फैलियो २ हजार ९५२ संक्रमण

आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्न सुरक्षित छ ?

शुक्लाफाँटामा जंगली हात्तीको त्रास

कर्णाली प्रदेश सरकारले बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने …
suchanakohak
काठमाडौं, नेपाल
सूचनाको हक मिडिया प्रा.लि.
